articles

भवानी राणा | Bhawani Rana


भवानी राणा | Bhawani Rana

भवानी राणा
 
भवानी राणाको जन्म २ सेप्टेम्बर १९६९ मा काठमाडौं मा भएको हो। उनले बिध्यालय तहको अध्ययन एस.टि. म्यारि स्कुल
काठमाडौं बाट गरेकि थिइन। उनको विवाह नेपालगञ्ज का अमित समशेर राणा सङ्ग भएको थियो। भवानी राणा नेपाल उद्योग
वाणिज्य महासंघको वर्तमान तथा १८ औं अध्यक्ष हुन् । भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलोपटक अध्यक्ष
पदमा महिला चुनिएकी हुन् ।२०७३ चैत ३० मा उनको पदको बहालि भएको थियो। भवानी राणा पर्यटन व्यवसायसँग सम्बद्ध छिन् ।
 
भवानी राणाले बाँकेमा स्नेहा ग्रुप प्रालिकी व्यवस्थापन निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी छिन्। उनी स्नेहा कल्चरल इन्टरटेनमेन्ट
प्रालिकी निर्देशक, स्नेहा बिएन्डएस कोलाब्रेसन प्रालिकी व्यवस्थापन निर्देशक, सार्क चेम्बर क्राफ्ट भिलेजकी प्रवर्द्धक, पद्य क्रिएशन
प्रालिकी निर्देशक र बागेश्वरी विकास बैंकको प्रवर्द्धक समेत हुन्।उनले 'एफ एन सी सी आइ' मा जोडिनु भन्दा पहिले अमेरिकी दूतावासमा
पनि काम गरेकी थिइन्।राणाले महिला उद्यमी महासंघ नेपालको अध्यक्ष र नेपाल लगानी बोर्डकी सदस्य भएर पनि सेवा गरिन्।
 
 
 

भवानी राणा   भवानी राणाको जन्म २ सेप्टेम्बर १९६९ मा काठमाडौं मा भएको हो। उनले बिध्यालय तहको अध्ययन एस.टि. म्यारि स्कुल काठमाडौं बाट गरेकि थिइन। उनको विवाह नेपालगञ्ज का अमित समशेर राणा सङ्ग भएको थियो। भवानी राणा नेपाल उद्योग वाणिज...

सुगम पोखरेल सुगम पोखरेल को जन्म सन् १९७९ सेप्टेम्बर २० मा मोरङ जिल्लाको मङ्गलबारे भन्ने ठाउँमा भएको थियो। उनको गृह सहर सरस्वती टोल बिराटनगर वडा नं २ हो। उनि पेशाले गायक/ सङ्गीत कार हुन। उनले बिद्यालय सम्मको अध्ययन एस.टि. जोसेफ उच्च माध्यमिक विद्याल...

पारस खड्का   पारस खड्का को जन्म विक्रम संवत् २०४४ कार्तिक ७ तदनुसार २४ अक्टोबर १९८७ मा काठमाडौं मा भएको थियो। उनि प्राप्ति राज्य लक्ष्मी राना सन्ग सन् २०१५ फेब्रुअरी २६ मा गासिएका थिए। उनि ६ फिट ३ इन्च उचाई का छन्। उनि नेपाली क्...

  गौतम बुद्ध सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत देखिन्छन् ।पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको...

जङ्गबहादुर बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो । उनको परिवारको प्रधानमन्त्री भीमसेन थापा सङ्ग राम्रो सम्बन्ध थियो। नेपाल दरबारमा...

  मदन कृष्ण श्रेष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। उनका पिताका चारवटा पत्नी थिए। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन...

हर्क गुरुङ   हर्क गुरुङ को जन्म सन् १९३९ जनवरी ५ मा लमजुङको तरान्चेमा भएको थियो। उनको बाल्यकाल को बोलाउने नाम ठुला थियो। पछि गएर उनि काठमाडौँ बस्दै आएका थिए। उनका पिता बिर्टिस आर्मी को एनसिओ पदमा कार्यरत थिए। उनले विद्यालय स्तरीय पढाई किङ्ग...

तेन्जिङ नोर्गेतेन्जिङको जन्म् १९१४मा थ्याङबोचे मा भएको थियो। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।तेन्जिङ नोर्गे शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहि...

  केपि ओली नेपालको राजनीतिक नेतृत्व गर्ने एउटा बेग्लै नाम हो, केपी शर्मा ओली। २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा उनको जन्म भएको थियो। झापामा विद्यालय जीवन सुरु गरेर ओलीले...

नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौंको किलागलमा भएको हो। वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन्। चार जना दाजु-भाइ...

हरिबंश आचार्य   हरिवंश आचार्य एक अभिनेता हुन्। उनी सबै भन्दा बढि सफल नेपाली हाँस्य कलाकारहरू मध्येमा पर्छन्। यिनी अभिनय तथा गायनमा धेरै कुशल छन्। उनी "मह जोडी" नामको जोडी मध्येका जोडी हुन्। उनका जोडी

सन्दिप लामिछाने   सन्दिपको जन्म स्यांजाको आरुचौर-तालपोखरीमा सन् २००० अगस्ट २ मा भएको थियो। सानोमै भारतीय रेलवेमा जागिरे आफ्नो बाबु चन्द्र नारायण लामिछानेसंग सन्दिप पढाईको लागि भारत पुगेका थिए। भारतमा ४ कक्षासम्म पढ्ने क्रममा सन्दि...